Shahid Gangalal National Heart Center




अनलाईन मार्फत दरखास्त दिने उम्मेदवारहरुलाई महत्वपूण जानकारी
१. आवेदन दस्तुर भुक्तानी गरेपछि मात्र फारम जांच गरिने हुंदा फारम पेश गरिसकेपछि तुरुन्त भुक्तानी गर्नुहोला ।
२. अन्तिम म्याद सम्ममा पनि आवेदन दस्तुर नबुझाएमा आवेदन स्वतः रद्द हुने छ ।
३. फारमको सूचना EMAIL मार्फत आउने छ ।
४. दरखास्त फारम भर्नुभन्दा पहिले उम्मेदवारहरुलाई आवश्यक पर्ने कुराहरु
  (क) उम्मेदवारको दुवै कान देखिने पासपोर्ट साइजको डिजिटल फोटो ।
  (ख) उम्मेदवारको दस्तखतको डिजिटल कपि ।
  (ग) कार्यानुभवको हकमा कार्यालय प्रमुखबाट प्रमाणित गरी scanning गरेको डिजिटल कपि ।
  (घ) तल भने बमोजिम फाईलका डिजिटल कपि ।
     • भौचर ।
     • नागरिकता ।
     • डेट भएको मेडिकल काउन्सिलको सर्टिफिकेट (मेडिकल पेशाकोलागी मात्र) ।
     • एस. एल. सी. देखिको हाल सम्मको सर्टिफिकेट र क्यारेक्टर सर्टिफिकेट ।

Register